कक्षाकोठा नहुँदा टहरामा मुगुका विद्यार्थी

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
www.makalukhabar.com · 2 दिन अघि

मुगुको सोरु गाउँपालिका–७ मा विद्यार्थीहरू उपयुक्त कक्षाकोठा नहुँदा जस्ताको टहरोमा पढ्न बाध्य छन् । गाउँपालिकामा रहेको एक मात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो । अभिभावक वर्ग, नागरिक अगुवा, वडा सदस्य, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकार शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्था गरी विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन माग गरे पनि सुनवाइ हुनसकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू