जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’

यस स्टोरीको अंश: कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण
www.nepaljapan.com · 1 हप्ता अघि

काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकालाई ‘कफी–हब’का रुपमा विकसित गरिँदै आइएको छ । कृषकलाई आकर्षित एवं प्रोत्साहित गर्न केही वर्षदेखि ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’को कार्यक्रमलाई निरन्तरतासमेत दिइएको छ । यो कार्यक्रमले कृषकले बिरुवा रोप्न खोल्डो खनेकोमा रु २० तथा प्रतिकिलो बिक्री दरमा गाउँपालिकाले रु ३५ सम्म अनुदान दिने गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू