मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति, के मा अड्कियो कुरा ?
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन
सत्तासाझेदार दलबीच सहमति नहुँदा मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मधेसमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गठबन्धन सरकार छ । नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयमा दाबी गरिरहेको छ । तर, कांग्रेस र एमाले नेकपालाई अर्थ मन्त्रालय दिन तयार छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›