विश्वासको मत लिएको दुई दिनमै नेकपाले समर्थन फिर्ता लिने तयारी गरेपछि मधेश प्रदेश सरकार संकटमा
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
विश्वासको मत लिएको दुई दिनमै नेकपाले समर्थन फिर्ता लिने तयारी गरेपछि मधेश प्रदेश सरकार संकटमा परेको छ । मन्त्रालय बाँडफाँटको विषयमा असहमति बढ्दै गएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच बनेको नयाँ गठबन्धन चार दिनमै धरमराउन थालेको हो । प्रारम्भिक सहमति विपरीत अर्थ मन्त्रालय एमालेलाई दिएको भन्दै नेकपा असन्तुष्ट बनेपछि सरकार जोगाउन कांग्रेस र एमालेका शीर्ष नेताहरू मुख्यमन्त्री कृष्ण कुमार यादवको निवासमा आकस्मिक छलफलमा जुटेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›