मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, १२ सदस्यीय बन्याे मन्त्रिपरिषद

यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पायो, नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
www.globalaawaj.com · 14 घण्टा अघि

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार विस्तार गर्दै १२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् । यसअघि सोमबार नै मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी भएपनि सत्ता गठबन्धन दलमा भागबण्डा नमिले पछि रोकिएको थियो । मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ र नेकपालाई थप एक अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू