सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुग्यो

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
biznessnews.com · 2 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दै ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत भएको जानकारी गराएका छन्। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू