प्रधानमन्त्रीसँग तेस्रोलिंगी समुदायको गुनासोः सडकमा हिँड्न नपाउने हो भने आकाशे पुल बनाइदिनु

यस स्टोरीको अंश: तेस्रोलिंगी समुदायले प्रधानमन्त्री शाहसँग सार्वजनिक स्थानमा हिँड्न पाउने अधिकारको माग गर्दै गुनासो गरे
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

तेस्रोलिंगी नागरिकहरूले सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गरिदिन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । प्रहरी प्रशासनबाट हुँदै आएको दुर्व्यवहार र विभेद अन्त्यको माग गर्दै उनीहरूले सडकमा हिँड्न नपाए आकाशे पुल बनाइदिनुपर्ने व्यङ्ग्यात्मक माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू