कर्णालीका पूर्वाधार आयोजनामा महालेखाले देखायो अनियमितता
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशका पूर्वाधार आयोजनामा महालेखाले देखायो अनियमितता
कर्णाली प्रदेशका पूर्वाधार आयोजनाहरूमा व्यापक अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, वास्तविक कामभन्दा बढी नापजाँच गरी भुक्तानी, सम्झौताविपरीत काम गराएको, काम सुरु नगरी पेस्की दिएको तथा आवश्यक प्राविधिक कागजातबिना भुक्तानी जस्ता कैफियतहरू औँल्याइएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›