कर्णाली प्रदेशका सरकारी कार्यालय र संस्थामा मात्र ७७ करोडभन्दा बढी बेरुजु
▸ यस स्टोरीको अंश: दीपक भट्टले गभर्नर अधिकारीलाई हटाउने योजना बनाएको खुलासा
कर्णाली प्रदेशका सरकारी कार्यालय र संस्थाहरूमा मात्र ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार, कुल लेखापरीक्षण अंकको २.०८ प्रतिशत बेरुजुमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा देखिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›