बुद्धिचाल महासंघमा फेरि विवाद
▸ यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । वरिष्ठ उपाध्यक्ष दीपेन राईको नेतृत्वमा रहेको समूहले महासंघभित्र अनियमितता, अपारदर्शिता र विधानविपरीत काम गरेको आरोप लगाएको छ । १३ जना खेलाडीलाई विदेश पठाउने निर्णयमा २६ जनाको नाम समावेश हुँदा भिसा अस्वीकृत भएको आरोप पनि लगाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›