रेमिट्यान्सलाई उत्पादनमा परिणत गर्न ‘विप्रेषण लगानी मिलान कोष’ सञ्चालन गरिने

www.kathmandupati.com · 7 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रेमिट्यान्सलाई उपभोगबाट उत्पादनमा परिणत गर्न ‘विप्रेषण लगानी मिलान कोष’ सञ्चालन गरिने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका व्यक्तिको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्रेरित गरिने र वैदेशिक रोजगारीलाई सहज र शून्य लागतको बनाउन सरकारले योजना ल्याएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू