रवि लामिछानेलाई राहत, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अदालतको अनुमति

यस स्टोरीको अंश: कास्की जिल्ला अदालतले रवि लामिछानेसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने आदेश दियो
bizmandu.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जिल्दा अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीको अभियोग दाबी कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन शुक्रबार अनुमति दिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू