विपक्षीले मागेको उजुरी अध्ययनको समय नदिएर आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, उजुरीमाथि छलफल
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै गर्ने भएको छ । विपक्षी दलका सांसदहरूले प्रक्रियाबाट जानुपर्ने र कार्ययोजना अध्ययन गर्न समय माग गरे पनि समितिका सदस्यहरूले उजुरी अध्ययन गर्न धेरै समय आवश्यक नपर्ने भन्दै प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›