राजतन्त्र फर्किने संकेत गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरको कालो पोशाक प्रदर्शन
▸ यस स्टोरीको अंश: महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर राजतन्त्र फर्किने संकेत दिएको दाबी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकेत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गर्नुभएको हो । अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›