प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
sansarnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू