प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घट्यो 

prasashan.com · 1 हप्ता अघि

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घटेर २७२६.७० विन्दुमा पुगेको छ। यस समयमा ४९ वटा स्क्रिप्सको ५ हजार १९५ कित्ता सेयर २५ लाख २८ हजार ५४६ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू