असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न शशाङ्क कोइरालाको सभापति थापालाई सुझाव
www.dcnepal.com · 4 दिन अघि

नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । उनले पार्टी बलियो भयो भने मात्र आफूहरू बच्ने र पार्टी कमजोर भए झनै कमजोर हुँदै जाने बताए । कोइरालाले आफूलाई कुनै पद नचाहिने तर पार्टी एक हुनुपर्ने भन्दै पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू