ओपो ए६सी नेपालमा सार्वजनिक
▸ यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्योओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच् ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ। ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित