आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ सिक्स मेसिन !
▸ यस स्टोरीको अंश: क्रिस गेलले वैभव सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' भनेपछि कीर्तिमान तोडियो
वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' को संज्ञा दिएका हुन् । क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- 'वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।' वैभव सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको महत्वपूर्ण कीर्तिमान तोडेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित