वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड, एकै सिजनमा प्रहार गरे ६१ छक्का

यस स्टोरीको अंश: वैभव सूर्यवंशीले तोडे क्रिस गेलको कीर्तिमान, आईपीएलमा एकै सिजनमा सर्वाधिक छक्का प्रहार
nagariknews.nagariknetwork.com · 23 घण्टा अघि

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को इलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले छक्का प्रहार गर्दै एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडेका छन्। सूर्यवंशीले यस सिजन आफ्नो छक्काको संख्या ६१ पुर्‍याउँदै उक्त रेकर्डलाई पछि पारेका हुन्। मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको राजस्थानले पावरप्लेमा सानदार प्रदर्शन गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू