सूर्यवंशीले गेलको कीर्तिमान तोडे
▸ यस स्टोरीको अंश: वैभव सूर्यवंशीले तोडे क्रिस गेलको कीर्तिमान, आईपीएलमा एकै सिजनमा सर्वाधिक छक्का प्रहार
राजस्थान रोयल्सका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान तोडेका छन्। १५ वर्षीय युवा ब्याटर सूर्यवंशीले सनराइजर्स हैदराबादविरुद्धको एलिमिनेटर खेलमा केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेलेपछि यो उपलब्धि हासिल गरेका हुन्। आइपिएल २०२६ मा सूर्यवंशीले कुल ६५ छक्का प्रहार गरेका छन्, जुन कुनै पनि टि ट्वान्टी प्रतियोगिताको इतिहासमै सर्वाधिक हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›