इरानसँगको जारी वार्तामा ‘केही प्रगति’

यस स्टोरीको अंश: युरोपेली संघले इरानमाथि थप प्रतिबन्ध लगाउने
lokaantar.com · 6 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले इरानसँग जारी वार्तामा ‘केही प्रगति’ भएको बताएका छन् । उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूको व्यवहारप्रति पुनः एक पटक असन्तुष्टि व्यक्त गरेका छन् । रुबियोले वासिङ्टनको धारणा अझै स्पष्ट रहेको बताएका छन्, जसमा तेहरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई रोक्न र बिना कुनै अवरोध समुद्री मार्गमा आवागमन अघि बढिरहेको देख्न चाहन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू