मुक्तिनाथबाट फर्किँदा बिरामी भएका पर्यटकको एयर रेस्क्युमार्फत पठाइयो भारत
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा सोलुखुम्बुमा जटिल प्रसूतिमा परेकी महिलाको हवाई उद्धार
मुक्तिनाथबाट फर्कँदा अचानक बेहोस भएका एक भारतीय पर्यटकलाई मंगलबार एयर रेस्क्यु गरी भारत पठाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको सिआरजे टाइप जहाजबाट बिरामी पर्यटकलाई मेडिकल रेस्क्यु गरी भारत पठाइएको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन्। अस्पतालका अनुसार श्रीवास्तवलाई मुटु र फोक्सोको समस्या रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›