पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको भोपालमा श्री एयरलाइन्सको एयरलिफ्ट

यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा पहिलो मेडिकल रेस्क्यु उडान
bizmandu.com · 1 हप्ता अघि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सले भारतको भोपालको राजाभोज अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गरेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किएका गोपाल शम्भु दयाल श्रीवास्तवलाई श्री एयरलाइन्सले एयरलिफ्ट गरेर भोपाल लगिएको हो । विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले पोखराबाट पहिलो पटक भारतमा उडान भएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू