११ तहको भन्सार दर ७ तहमा सीमित
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित