आगामी आर्थिक वर्षको बजेट सार्वजनिकः आयकरको सीमा १० लाख पुर्‍याइयो

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
emountaintv.com · 23 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण (बजेट) सङ्घीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको छ । शुक्रवार बजेट वक्तव्य जारी गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधार, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ नीति तथा कार्यक्रमहरूको घोषणा गर्नुभयो । अर्थमन्त्री वाग्लेले उद्यम व्यवसायलाई प्रोत्साहन र मध्यम वर्गलाई राहत दिने उद्देश्यले करका दरहरूमा महत्वपूर्ण पुनरावलोकन गरिएको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू