बायर्नले जित्यो जर्मन कपको उपाधि
▸ यस स्टोरीको अंश: ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि
बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले पराजित गर्दै जर्मन कप (डीएफबी पोकल) को उपाधि जितेको छ। यससँगै बायर्न ६ वर्षपछि एकै सिजन दुई घरेलु उपाधि जित्न सफल भएको छ। फाइनलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित