सरकारले सञ्चार जगतमाथि अंकुश लगाउन खोज्नु संविधान विपरीत छ : अध्यक्ष शर्मा

यस स्टोरीको अंश: पत्रकार महासंघ अध्यक्ष शर्मा भन्छिन्, सरकारको सञ्चार नियन्त्रण संविधान विपरीत
www.nepalilink.com · 6 दिन अघि

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चार जगतमाथि अंकुश लगाउन खोज्नु संविधान विपरीत भएको बताएकी छन्। नेपाल पत्रकार महासंघ सुनसरी शाखाको १४औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू