प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी), प्रेस काउन्सिल नेपाल र गोरखापत्रमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बिहीबार पीएसबी र प्रेस काउन्सिलमा अध्यक्ष पद र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका आवेदन आह्वान गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›