उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष श्रेष्ठ समूहमा फुट,कोषाध्यक्षमा अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी घोषणा

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
taksarnews.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासङ्घमा अम्बिका प्रसाद पौडेलले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको प्रक्रियाको पूर्वसन्ध्यामा पौडेलले कोषाध्यक्षमा उम्मेदावरी घोषणा गरेका हुन् । पौडेलको उम्मेदवारी घोषणासँगै अध्यक्ष अञ्जन श्रेष्ठको समूहमा फुट आएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू