क्यानलाई छुट्याउने विधेयक कानुन मन्त्रालय पठाइँदै

यस स्टोरीको अंश: नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन संरचनागत सुधार गरिने
www.karobardaily.com · 1 हप्ता अघि

सरकारले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा व्यापक सुधार गर्न लागिएको छ । ईयूको मुख्य सर्त पूरा भई नेपाली वायुसेवाहरूमाथिको प्रतिबन्ध हट्ने विश्वास मन्त्रालयले लिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू