सरकारले ईयूका राजदूतलाई भन्यो- हवाई सुरक्षा सूचीबाट बाहिर निस्किन काम गरिरहेका छौं

यस स्टोरीको अंश: सरकारले ईयूलाई हवाई सुरक्षा सूचीबाट बाहिर निस्कने प्रयासबारे जानकारी दियो
bizmandu.com · 1 दिन अघि

सरकारले नागरिक उड्डयन क्षेत्रलाई युरोपेली संघ (ईयू)को हवाई सुरक्षा सूचीबाट बाहिर ल्याई थप सुरक्षित र व्यावसायिक बनाउन काम गरिरहेको बताएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जो र नयाँ दिल्लीस्थित ईयूका सदस्य राष्ट्रका राजदूतसँग मन्त्रालयमा शिष्टाचार भेटका क्रममा हवाई क्षेत्रको सुधारका लागि काम गरिरहेको बताएका हुन्। ईयूले नेपाललाई हवाई सुरक्षा सूची राखेको १२ वर्ष भइसकेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले ईयूका सदस्य मुलुकमा उडान गर्न पाएका छैनन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू