मुम्बईलाई पराजित गर्दै राजस्थान आइपिएलको प्लेअफमा, पन्जाब र कोलकाता बाहिरिए
▸ यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थान रोयल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । योसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ । राजस्थानले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो । राजस्थान प्लेअफमा प्रवेश गरेसँगै पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›