सेल्ट्रोन नेपालद्वारा अनर ६०० सिरिज सार्वजनिक, २०० मेगापिक्सेल क्यामेरा र शक्तिशाली ब्याट्री मुख्य आकर्षण
▸ यस स्टोरीको अंश: अनरले एआई फिचरसहित अनर ६०० सिरिजका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्यो
अनर मोबाइलको आधिकारिक विक्रेता सेल्ट्रोन नेपाल प्राइभेट लिमिटेडले नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको जानकारी दिएको हो । नयाँ सार्वजनिक फोनहरूको प्रमुख विशेषताका रूपमा ‘एआई इमेज–टु–भिडियो’ फिचरलाई अघि सारिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›