क्यानविरूद्धका सबै मुद्दा फिर्ता लिने जोराको निर्णय

यस स्टोरीको अंश: जोरा स्पोर्ट्स म्यानेजमेन्टले क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिएको घोषणा
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दायर गरेका सबै मुद्दा फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को समन्वय र सहकार्यको आग्रहलाई सम्मान गर्दै मुद्दा फिर्ता लिने निर्णय गरिएको प्रबन्ध निर्देशक आमिर अख्तरले जनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू