शुन्य समयमा उठेका विषय कार्यान्वयन नभए ‘जिरो आवर’ बन्द गर्न जगदीश खरेलको माग

यस स्टोरीको अंश: सांसद खरेल भन्छन्: शून्य समयमा उठेका विषय कार्यान्वयन नभए बन्द गरियोस्
www.pardafas.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सांसद जगदीश खरेलले शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्वासीको जग्गा सम्बन्धी समस्या लगायतका विषयमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले सुनुवाइ नगरेको उनको गुनासो छ । उनले शून्य समयको औचित्य नरहने भन्दै कार्यान्वयन नभए बन्द गर्न माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू