ह्यारी केनको ह्याट्रिकसँगै बायर्न म्युनिखलाई उपाधि
▸ यस स्टोरीको अंश: ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि
इंग्ल्याण्डका कप्तान ह्यारी केनको सानदार ह्याट्रिकको मद्दतले स्टुटगार्टलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । यस सहज जितसँगै बायर्नले यो सिजन बुन्डेसलिगा र जर्मन कप दुवै जितेर 'डबल' सफलता हात पारेको छ । यो जितसँगै बायर्नले कीर्तिमान २१औँ पटक जर्मन कपको उपाधि उचालेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›