जुम्लामा मापदण्डविपरीत क्रसर उद्योग, कानुनी दायरामा नआए कारबाही
जुम्लामा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन भइरहेको भेटिएको छ । नदीजन्य वस्तुको उत्खनन मात्रै अवैध रूपमा भइरहेको भनिए पनि त्यसको प्रशोधन गर्ने क्रसर उद्योग पनि अवैधानिक रूपमा सञ्चालनमा रहेको भेटिएको हो । अनुगमनमा जिल्लाका कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित