क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह
▸ यस स्टोरीको अंश: क्रोएसियामा मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ, भारतमा रहेका नेपालीको तथ्यांक संकलनको माग
नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यसलाई कूटनीतिक असफलताको उदाहरण भन्दै पीडित परिवारलाई आवश्यक सहजीकरण गरी शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न माग गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›