विश्वकप खेल्ने कोरियाली टोलीको घोषणा, सनले चौथो पटक खेल्दै
▸ यस स्टोरीको अंश: दक्षिण कोरियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गर्यो, सन ह्युङ-मिन समावेश
फिफा पुरुष विश्वकप खेल्ने कोरिया रिपब्लिक टोलीको घोषणा भएको छ। कोरियाले विश्वकप खेल्ने २६ सदस्यीय टोलीको घोषणा गरेको हो, जसमा कोरियाका स्टार सन ह्युङ-मिनले चौथो पटक विश्वकप खेल्दै छन्। विश्वकपको समूह 'ए'मा परेको कोरियाले आयोजक मेक्सिको, चेक रिपब्लिक र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित