दक्षिण काेरियाकाे फिफा विश्वकप २०२६ काे यात्रा

यस स्टोरीको अंश: मोरक्कोले विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गर्‍यो, प्रमुख खेलाडीहरू समावेश
neplays.com · 2 दिन अघि

दक्षिण कोरिया फिफा विश्वकप २०२६ को लागि लगातार ११औँ पटक छनोट भएको छ । एसियाली छनोटको तेस्रो चरणमा प्रभावशाली प्रदर्शन गर्दै टोलीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । कप्तान सोन ह्युंग–मिनको नेतृत्वमा रहेको टोलीले एसियाली फुटबलमा आफ्नो स्थायित्व प्रमाणित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू