चौथोपटक विश्वकप खेल्दै गरेका कोरियाका कप्तान सोन भन्छन्- ‘यो मेरो लागिअन्तिम पनि हुन सक्छ’
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६: अर्जेन्टिना र अमेरिकाले टोली घोषणा गरे
दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् । अहिले ३३ वर्षका सोनले सन् २०२२ मा प्राप्त गरेको नतिजा निश्चित खेलाडीको नभई धेरैको हात रहेको र कोरियाली समर्थकको एक एक शब्दले टिममा ऊर्जा थपिदिएको बताए । विश्वकप खेल्नु आफ्नो बाल्यकालदेखिको सपना भएको र चौथो विश्वकप खेल्दै आफ्नो सपना पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›