चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम भइरहेको छ : सभापति थापा

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र सभापति थापाले बकर इदको शुभकामना दिँदै भाइचारा र सद्भावमा जोड दिए
www.nepaljapan.com · 2 दिन अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताएका छन् । बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू