ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ : सभामुख अर्याल

यस स्टोरीको अंश: विश्वभर मुस्लिम समुदायले बकर इद मनाउँदै, नेताहरूले शुभकामना व्यक्त
www.osnepal.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा पर्वहरूले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने र विविधताबीचको एकताले राष्ट्रियता र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू