जनक परियारको स्पष्टिकरण : आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो
▸ यस स्टोरीको अंश: मोरङमा हुलाकबाट घर–घरमा राहदानी वितरण सुरु
दलित अभियान्ता जनक परियारले आफ्नो अभिव्यक्ति धार्मिक आस्थामाथि प्रहार नभई दलितमाथिको उत्पीडनविरुद्धको भएको स्पष्ट पारेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी उनले धार्मीक आस्थामा चोट पुगेकोमा क्षमा मागेका छन् । प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माको न्यायका लागि बोल्ने क्रममा आफूले निश्चित धार्मिक आस्थामाथि आक्रोश व्यक्त नगरेको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›