शुन्य समयमा उठेका विषय कार्यान्वयन नभए ‘जिरो आवर’ बन्द गर्न सांसद खरेलको माग

यस स्टोरीको अंश: सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको भन्दै श्रम संस्कृति पार्टीद्वारा आपत्ति
emountaintv.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शुन्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शुन्य समयको औचित्य नरहने उहाँको तर्क छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्बासीको जग्गा सम्बन्धी समस्या लगायतका विषयमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले कुनै सुनुवाई नगरेको बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू