मौसमलाई ध्यानमा राखेर योजना बनाउन सांसद बोहराको सरकारलाई आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सरदरभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरु प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बोहराले वर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था नभएका क्षेत्रहरुमा यो समस्या झनै बिकराल बन्न सक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित