म्याग्दीको धौलागिरि र ढोरपाटनमा चिरकालिजको सर्वेक्षण

यस स्टोरीको अंश: शिवजी गायकले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पदभार सम्हाले
newspolar.com · 1 हप्ता अघि

म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ । नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो । चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिवर्तन चिरकालिज संरक्षणका लागि चुनौतीपूर्ण मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू