जलजला र ढोरपाटन क्षेत्रमा स्वचालित क्यामेरा जडान

यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
hamrakura.com · 1 हप्ता अघि

सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को वास्तविक अवस्था, सङ्ख्या र स्वास्थ्य स्थिति पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा स्वचालित क्यामेराहरू जडान गरिएको छ। दातृ निकाय 'टोलेडोजु' को आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले धौलागिरि गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिमार्फत यो अध्ययन सुरु गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू