‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’
▸ यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न क्यामेरा जडान गरिएको छ। जैविक विविधता संरक्षण समाज नेपालले १२ वटा स्वचालित क्यामेरा जडान गरी हाब्रेको आवतजावत र स्वास्थ्य अवस्थाबारे अध्ययन गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›